Janajagriti Secondary School

जनजागृति माध्यमिक विद्यालय

Janajagriti Secondary School

Thakre Rural Municipality, Ward no. 6, Mahadevbesi, Dhadingस्थापना२०५७

Notice & Events

Browse all school notices and upcoming events in one place.

Notice Board

बर्षे विदा सम्वन्धमा ।

सम्पुर्ण अभिभावक ज्युहरु प्रस्र्तुत विषयका सम्वन्धमा यस जनजागृति माधयमिक विद्यालय थाक्रे गाउँपलिकाको नियमित कक्षा सञ्चालन क्यालेन्डर अनुसार मिति २०८३ श्रावण १३ गते देखि श्रावण ३१ गते सम्म बर्षे विदा राखिएकोले आफ्ना नानीबाबुहरुलाई उक्त समयमा, गृहकार्य, मनोरञ्जन, तथा घर मा व्यवहारिक कृयाकलापमा सहभागी गराइदिनुहुन अनुरोध साथ यो सूचना प्रकाशित गरिएको छ । भाद्र १ गते देखि नियमित कक्षा सञ्चालन हुने जानकारी गराउदछौ ।

23rd July 2026 Academic Academic Affairs

Upcoming Events