Janajagriti Secondary School

जनजागृति माध्यमिक विद्यालय

Janajagriti Secondary School

Thakre Rural Municipality, Ward no. 6, Mahadevbesi, Dhadingस्थापना२०५७

SEMINAR HALL

SEMINAR HALL

SEMINAR HALL

Spacious halls for assemblies, ceremonies, and large group activities.

विद्यालयको Seminar Hall विद्यार्थी, अभिभावक, शिक्षक तथा समुदायबीच ज्ञान, अनुभव र प्रेरणाको आदान–प्रदान गर्ने बहुउद्देश्यीय स्थल हो। यहाँ Parents Orientation Program, Students Orientation, Parents-Teachers Meeting, Training & Workshops, Women Empowerment Programs, Career Counseling, Mental Health & Psychosocial Counseling (मनोपरामर्श सेवा), विभिन्न शैक्षिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिन्छ। आधुनिक प्रस्तुतीकरणका लागि आवश्यक सुविधा सहितको यो हलले सिकाइ, नेतृत्व विकास र सामुदायिक सहभागितालाई अझ प्रभावकारी बनाएको छ!