
LIBRARY FACILITY
Modern library with digital resources and quiet study spaces for all students.
जनजागृति माध्यमिक विद्यालयको Library विद्यार्थीहरूको अध्ययन, अनुसन्धान तथा आत्मविकासको प्रेरणादायी केन्द्र हो। यहाँ Literature, Novels, Poetry, Biographies, Encyclopedias, Dictionaries, General Knowledge, Reference Books तथा विभिन्न शैक्षिक सामग्रीहरूको समृद्ध सङ्ग्रह उपलब्ध छ ।
Learning Beyond the Library भन्ने अवधारणालाई आत्मसात् गर्दै, विद्यार्थीहरूको स्व-अध्ययन र अनुसन्धानलाई सहयोग पुर्याउन विश्वका उत्कृष्ट Free Digital Library स्रोतहरू सन्दर्भका रूपमा उपलब्ध गराइएको छ। यी विश्वसनीय प्लेटफर्महरूबाट विद्यार्थीहरूले हजारौँ eBooks, Academic Resources तथा Reference Materials निःशुल्क Read तथा Download गरी आफ्नो सिकाइलाई अझ समृद्ध बनाउन सक्छन्।
🌐 Digital Library:
Project Gutenberg: https://www.gutenberg.org
Open Library: https://openlibrary.org
Internet Archive Books: https://archive.org/details/books
National Digital Library of India (NDLI): https://ndl.iitkgp.ac.in
Today a Reader,Tomorrow a Leader
"Every page you read opens a new door to knowledge and endless possibilities”
